काँग्रेसले तोक्यो महाराष्ट्रका लागि ४० मुख्य चुनाव प्रचारक

नयाँ दिल्ली– भारतीय राष्ट्रिय काँग्रेसले महाराष्ट्रमा पहिलो दुई चरणमा हुने लोक सभा निर्वाचनका लागि प्रचारकहरुको सूची तयार पारेको छ । पार्टीले मङ्लबार सार्वजनिक गरेको सूचीमा ४० जना नेताहरुको नाम रहेको अधिकारीहरुले जानकारी दिएका छन् । सूचीमा काँग्रेस अध्यक्ष राहुल गान्धी, युपिए अध्यक्ष सोनिया गान्धी, पूर्वप्रधानमन्त्री डा मनमोहन सिंह, पार्टीका बरिष्ठ नेताहरू माल्लिकार्जुन खार्गे, गुलाम नाबी … Continue reading काँग्रेसले तोक्यो महाराष्ट्रका लागि ४० मुख्य चुनाव प्रचारक